ई रिक्सा र अटोमा मैझारो प्रचार

Chitra LaharChitra LaharSourceOct 12, 20251 min read
ई रिक्सा र अटोमा मैझारो प्रचार

काठमाडौं । कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को प्रचारप्रसार व्यापक रुपमा गर्न थालिएको छ। निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसैसिलसिलामा पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पुर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारो मय भएको देखिन्छ। जताततै अटोमा मैझारोका फ्लेसहरु झुण्डिएका छ। गायक तथा हास्य कलाकार समेत […]

The post ई रिक्सा र अटोमा मैझारो प्रचार appeared first on CHITRALAHAR.COM.