राजेश हमालको आत्मकथा ‘युगदेखि युगसम्म’ लोकार्पण

eHimalaya TimeseHimalaya TimesSourceOct 11, 20251 min read
राजेश हमालको आत्मकथा ‘युगदेखि युगसम्म’ लोकार्पण
काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा स्वयं हमालले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । लोकार्पणपछि कार्यक्रममा बोल्दै हमालले करिब तीन वर्षको तयारीपछि पुस्तक प्रकाशनमा आएको जानकारी दिँदै यस पुस्तकमा आफूले जिएको जीवन पुनः अनुभव गरेको अनुभूति व्यक्त सुनाउनुभयो । ‘करिब-करिब