रंगखबर, काठमाडौँ: सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ । हाल ‘जेरी अन टप’ ट्रेलर युट्यूवको नेपाली चार्ट्समा शीर्ष स्थानमा छ । सँगसँगै दर्जनबढि देशमा यो ट्रेलर युट्यूवमा […]
युट्यूवको नेपाली चार्ट्सको शीर्ष स्थानमा ‘जेरी अन टप’को ट्रेलर


