‘मैझारो’ टिमले गर्यो प्रचारप्रसार तिव्र

Ranga KhabarRanga KhabarSourceOct 11, 20251 min read
‘मैझारो’ टिमले गर्यो प्रचारप्रसार तिव्र
रंगखबर, काठमाडौँ: कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को प्रचारप्रसार व्यापक रुपमा गर्न थालिएको छ। निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसैसिलसिलामा पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पुर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारो मय भएको देखिन्छ। जताततै अटोमा मैझारोका फ्लेसहरु झुण्डिएका छ। गायक तथा हास्य कलाकार समेत […]