काठमाडौं । निर्देशक कृशा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो फिल्म ‘ऐना’ यस वर्षको तिहारमा रिलिज हुने भएको छ। निर्माण पक्षले युएनए डिजिटल युट्युब च्यानलमार्फत उत्त फिल्म सार्वजनिक गर्न लागेको हो। केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मको मुख्य भाव जीवनको प्रतिबिम्ब रहेको निर्देशक चौलागाईले बताइन। उनले भनिन्, ‘ऐना’ केवल दर्पण होइन, यो हाम्रो आत्मा र […]
The post तिहारमा कृषाको ऐना appeared first on CHITRALAHAR.COM.


