काठमाडौं । कात्तिक ६ गते भाइटीकादेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष रहेको ट्रेलरमा देखिएको छ । खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि सिनेमाको ट्रेलर घुमेको छ । आफू गरिब
‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ र विजयको नोकझोक


