बनेपामा निर्माण हुने स्टुडियोका लागि मन्त्रालय र बोर्डबीच तीन करोड अनुदानको सम्झौतामा हस्ताक्षर

The Cinema TimesThe Cinema TimesSourceOct 10, 20251 min read
बनेपामा निर्माण हुने स्टुडियोका लागि मन्त्रालय र बोर्डबीच तीन करोड अनुदानको सम्झौतामा हस्ताक्षर
काठमाडौं । काभ्रेको बनेपामा निर्माणा सुरु भएको चलचित्र छायांकाको इनडोर स्टुडियोका लागि सरकारले चलचित्र विकास बोर्डलाई तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । बनेपामा सिनेमा छायांकनको सुविधा सम्पन्न अत्याधुनिक इनडोर स्टुडियो ‘सिनेपाः स्टुडियो’का लागि सरकारले तीन करोड रुपैयाँको अनुदान बजेट दिने निश्चत भएको चलचित्र विकास बोर्डले जनाएको छ । शुक्रबार सूचना तथा संचार […]