रिलिजको केहि घण्टामै शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ को ट्रेलर

KalakarmiKalakarmiSourceOct 10, 20251 min read
रिलिजको केहि घण्टामै शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ को  ट्रेलर
काठमाडौं– यहि असोज ३१ गतेदेखि दर्शकमाझ आउन लागेको फिल्म ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमबीच निर्माण कम्पनि अनन्या फिल्म्सले फिल्मको ट्रेलर युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक ट्रेलरबाट फिल्मको कथाबस्तु खुलाउने प्रयास गरिएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार स्टार अभिनेता अनमोल केसी, आँचल शर्मा, जस्सीता गुरुङ, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी फिचर्ड छन् । ट्राभल लभस्टोरीको पृष्ठभूमिमा फिल्म तयार भएको हो । ३ मिनेट ४० सेकेन्ड लामो ट्रेलरमा सगरमाथा आरोहण, पारिवारिक कथा, प्रेम, रोमान्स र ...