फिल्म ’सोल्टिनी’ को नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ । यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ । फिल्म कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुँदैछ । गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ । गीतका शब्द र सङ्गीत निर्देशन […]
झुमा, सुनिता र प्रशान्तको स्वरमा ‘सोल्टिनी’को नयाँ


