‘जेरी अन टप’को ट्रेलर सार्वजनिक

News FilmyNews FilmySourceOct 10, 20251 min read
‘जेरी अन टप’को ट्रेलर सार्वजनिक
काठमाडौँ। आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारी भइरहेको  फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको ट्रेलरमा सगरमाथा आरोहणको रोमाञ्च र त्रिकोणात्मक प्रेमकथालाई प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ। करिब चार मिनेट लामो ट्रेलरले फिल्मको उच्च प्राविधिक मेकिङ स्तरलाई स्पष्ट पारेको छ। ट्रेलरले कथाको मुख्य सार …