झुमा, सुनिता र प्रशान्तले गाए ‘सोल्टिनी’ को गीत ‘नौलाख तारा’

Himal KhabarHimal KhabarSourceOct 10, 20251 min read
झुमा, सुनिता र प्रशान्तले गाए ‘सोल्टिनी’ को गीत ‘नौलाख तारा’
काठमाडौँ- फिल्म ‘सोल्टिनी’ मा समावेश अर्को गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ। लिरिकल शैलीमा सार्वजनिक गीत झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त शिवाकोटीले गाएका छन्। गायक शिवाकोटीकै शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। गीतको संगीत संयोजन देवेश राईले गरेका हुन्। गीतको भिडियोमा प्रयोग गरिएको तस्बिरहरूले फिल्मका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको […]