‘जेरी अन टप’को ट्रेलर सार्वजनिक, सगरमाथाको चुचुरोमा प्रेम र चुनौती

Thulo PardaThulo PardaSourceOct 10, 20251 min read
‘जेरी अन टप’को ट्रेलर सार्वजनिक, सगरमाथाको चुचुरोमा प्रेम र चुनौती
काठमाडौं – तिहारको छेको पारेर असोज ३१ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जेरी अन टप’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक भव्य समारोहबीच दर्शकमाझ ल्याइएको यो ट्रेलरमा सगरमाथा आरोहणको रोमाञ्च र त्रिकोणात्मक प्रेमकथा लाई प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ। करिब चार मिनेट लामो ट्रेलरले फिल्मको उच्च प्राविधिक मेकिङ स्तर […]