ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को मर्मस्पर्शी गीत सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceFeb 1, 20241 min read
ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को मर्मस्पर्शी गीत सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन २५ गतेबाट महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘उपहार’को मर्मस्पर्शी गीत सार्वजनिक गरिएको छ । ‘हारेको छैन’ बोलको गीतमा सिनेमाका तीन अभिनेत्रीहरु रेखा थापा, बेनिशा हमाल र पूजा शर्माको मनोभाव र परिघटनालाई दर्शाइएको छ । सार्वजनिक गीतमा अभिनेता मुकुन भुषाललाई गम्भीर रोग देखिएपछि उत्पन्न परिस्थितिको वरिपरि गीत बुनिएको […]