मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मानमा वृद्धि हुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। कार्यशैलीमा सुधार आउनेछ। साथीभाइहरूसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा मांगलिक कार्यले गर्दा मनोरञ्जनात्मक समय […]
The post आज–२४ आश्विन २०८२ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.


