पर्वतबाट ‘ककाकिकी’

eHimalaya TimeseHimalaya TimesSourceOct 9, 20251 min read
पर्वतबाट ‘ककाकिकी’
काठमाडौं । चलचित्र ‘ककाकिकी’ पर्वतबाट को छायांकन सुरु गरिएको छ । बिहीबार बिहान शुभमूर्हुत गर्दै पर्वतको भुकदेउरालीबाट फिल्मको छायांकन आरम्भ गरिएको हो । ३५ दिने तालिकासहित छायांकन सुरु भएको चलचित्रको २० दिन पर्वतमा र त्यसपछि काठमाडौंमा छायांकन हुने निर्माणपक्षले जनाएको छ । हास्य कलाकार बिक्की अग्रवालको निर्देशन रहने यो चलचित्रमा तृप्ति नाडकर, रेखा थापा, दिया