बिक्की र श्रृद्धाले सुरु गरे ‘ककाकिकी’

Ranga KhabarRanga KhabarSourceOct 9, 20251 min read
बिक्की र श्रृद्धाले सुरु गरे ‘ककाकिकी’
रंगखबर, काठमाडौँ: नयाँ फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् । अहिले छायांकनमा फिल्मका सबैजसो कलाकार […]