‘वरिष्ठ बलराम’को ट्रेलर: दयाहाङ र विजयको ‘बिग क्ल्यास’

Ranga KhabarRanga KhabarSourceOct 9, 20251 min read
‘वरिष्ठ बलराम’को ट्रेलर: दयाहाङ र विजयको ‘बिग क्ल्यास’
  रंगखबर, काठमाडौँ: चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ । खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि सिनेमाको ट्रेलर घुमेको छ । आफू गरिब भएकै कारण अरूको हेपाइसीमा परेको अनुभूत गर्ने […]