काठमाडौँ- विक्की अग्रवालको निर्देशनमा बनेको फिल्म ‘ककाकिकी’ को छायांकन सुरु भएको छ। पर्वतमा आज बिहान शुभ मुहूर्त गर्दै ३५ दिने तालिकासहित भूकदेउरालीबाट छायांकन सुरु गरेको निर्देशक अग्रवालले जानकारी दिए। २० दिन पर्वतमा गाउँमा र त्यसपछि काठमाडौँमा छायांकन गरिने उनले बताए। छायांकनमा फिल्मका कलाकार तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापालगायतका […]
पर्वतबाट सुरु भयो विक्की अग्रवालको फिल्म ‘ककाकिकी’ को छायांकन


