‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा गर्ने, विजेतालाई स्मार्टफोन

The Cinema TimesThe Cinema TimesSourceFeb 1, 20241 min read
‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा गर्ने, विजेतालाई स्मार्टफोन
द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन २५ गतेबाट महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । सिनेमाको अघिल्लो हप्ता सार्वजनिक भएको गीत ‘हातैले उघाएर’ मा नृत्य गरेर आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्दा उत्कृष्ट फिचरसहितको युमिडिजी स्मार्टफोन प्राप्त गर्न सकिने सिनेमाका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । प्रतिस्पर्धामा […]