पचास प्रतिशत छुटमा कस्तो छ ‘बलिदान’को रफ्तार ?

Ramailo ChaRamailo ChaSourceOct 8, 20251 min read
पचास प्रतिशत छुटमा कस्तो छ ‘बलिदान’को रफ्तार ?
फिल्म ‘बलिदान’को बुधवारको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुट योजनासँगै चलचित्रले देशभरका अधिकांश सिनेमा हलहरूमा हाउसफुल प्रदर्शन गरिरहेको छ। देशका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, आइएनआइ सिनेमा, बिग मुभिज, एफक्युब सिनेमा र वन सिनेमा लगायतमा बुधवार दर्शकको भीड उल्लेखनीय रहेको हल व्यवस्थापकहरूले बताएका छन्। वितरकका अनुसार, बुधवारको धेरै शो प्रायः अघिबाटै बुक भइसकेका थिए। वितरक […]