‘सोल्टिनी’ को गीत ‘दाजुको साली’ [भिडियोसहित]

Himal KhabarHimal KhabarSourceOct 8, 20251 min read
‘सोल्टिनी’ को गीत ‘दाजुको साली’ [भिडियोसहित]
काठमाडौँ- फिल्म ‘सोल्टिनी’ को गीत ‘दाजुको साली’ सार्वजनिक भएको छ। गीत गायक एस.डी. योगीले गाएका हुन्। अर्जुन सुवेदीको शब्द रहेको गीतमा हर्कुलस बस्नेतले संगीत भरेका छन्। गीतमा उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टरिङ छ। गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपन झल्काएको छ। मौसम हिमालीले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता प्रकाश सपुत, […]