‘महाजात्रा’को दोस्रो पोस्टर

Himal KhabarHimal KhabarSourceFeb 1, 20241 min read
‘महाजात्रा’को दोस्रो पोस्टर
काठमाडौँ– फिल्म ‘महाजात्रा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार सामाजिक सञ्जामार्फत पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा अभिनेता हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, विपिन कार्की र रवीन्द्र झा देखिएका छन्। फिल्म चैत्र ९ मा नेपालसहित विदेशमा समेत प्रदर्शन हुनेछ। फिल्म प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको छ। फिल्ममा अन्य कलाकार प्रकाश घिमिरे, राजाराम […]