वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनरत ‘बलिदान’ हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन् । लामाले फिल्मले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको चलचित्र” भनेर प्रशंसा गरेका छन् । सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ। यो चलचित्रसँग आबद्ध सबैको […]
सेनको ‘बलिदान’ हेरेपछि विजय लामा के भन्छन् ?


