काठमाडौं। वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली फिल्म ‘बलिदान’ हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। लामाले फिल्मले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको फिल्म” भनेर प्रशंसा गरेका छन्। सोमबार साँझ फिल्म हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ। यो फिल्मसँग …
क्याप्टेन विजय लामाको प्रशंसा: ‘बलिदान’ नेपाली फिल्मको स्तर नयाँ उचाइमा पुगेको प्रमाण


