‘मैझारो’ को गीत ‘साकेला नाचौं’ मा दयाहाङ, दीया, धीरज र मिरुनाकाे नृत्य

Himal KhabarHimal KhabarSourceOct 7, 20251 min read
‘मैझारो’ को गीत ‘साकेला नाचौं’ मा दयाहाङ, दीया, धीरज र मिरुनाकाे नृत्य
काठमाडौँ- फिल्म ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौं’ सार्वजनिक भएको छ। गीत राजेश पायल राई र मेलिना राईले गाएका छन्। पदम साधना कुलुङको शब्द रहेको गीतमा तोरेम्पाहाङ राईले संगीत भरेका हुन्। गीतकाे भिडियाेमा फिल्मका कलाकार दयाहाङ राई, दीया पुन, धीरज मगर र मिरुना मगरको साकेला नृत्य देख्न सकिन्छ। नेपालको पूर्वी जिल्लामा रहेका राई समुदायले […]