दयाहाङ, दिया, धिरज र मिरुनाको साकेला नाच, ‘मैझारो’को गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 7, 20251 min read
दयाहाङ, दिया, धिरज र मिरुनाको साकेला नाच, ‘मैझारो’को गीत सार्वजनिक
काठमाडौं – कार्तिक ७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मैझारो’ ले दसैँको पूर्णिमाको अवसर पारेर आफ्नो दोस्रो गीत ‘साकेला नाचौँ’ सार्वजनिक गरेको छ। दर्शकमाझ फिल्मको उत्सुकता (हाइप) बढिरहेका बेला निर्माण पक्षले प्रदर्शन मिति नजिकिएसँगै यो आकर्षक गीत सार्वजनिक गरेको हो। ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको यस गीतमा चर्चित गायक राजेश पायल राई र गायिका […]