अमेरिकामा नेपाली सैलुनको विस्तार, दीपक-दीपाको सहभागिता

eHimalaya TimeseHimalaya TimesSourceOct 7, 20251 min read
अमेरिकामा नेपाली सैलुनको विस्तार, दीपक-दीपाको सहभागिता
काठमाडौं । लोकप्रिय कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला ‘छक्कापञ्जा कमेडी टुर’का क्रममा अमेरिकामा हुनुहुन्छ । टुरको सिलसिलामा अमेरिकाको टेक्सास पुगेका दीपक-दीपाले त्यहाँ आयोजित विशेष समारोहबीच ‘न्यू सुपर कट हेयर एण्ड ब्युटी सैलुन’ टेक्सास शाखाको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा हास्यकलाकार महादेव त्रिपाठी पनि सहभागी हुनुभएको थियो । कार्यक्रमपछि दीपक-दीपाले सो सैलुनमा