‘मैझारो’को ‘साकेला नाचौ’मा साकेला नाच्दै दयाहाङ, दीया, धिरज र मिरुना

News FilmyNews FilmySourceOct 6, 20251 min read
‘मैझारो’को ‘साकेला नाचौ’मा साकेला नाच्दै दयाहाङ, दीया, धिरज र मिरुना
काठमाडौं। दसैंको पुर्णिमाको अवसर पारेर फिल्म ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो। राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङ। संगीत भने तोरेम्पाहाङ राईले भरेका छन्। ओएसआरको युटुब च्यानलबाट रिलिज गरिएको यो गीतमा …