अनमोल र आँचलको ‘आमैले भन्थे’मा कस्तो छ केमेष्ट्री ?

Ramailo ChaRamailo ChaSourceOct 6, 20251 min read
अनमोल र आँचलको ‘आमैले भन्थे’मा कस्तो छ केमेष्ट्री ?
फिल्म ‘जेरी अन टप’को तेश्रो गीत आमैले भन्थें रिलिज गरिएको छ । फिल्म साइनो मा समावेश आमैले भन्थें गीतको रिमेक भर्सनमा गीतमा फिल्मका सबै स्टारकास्ट फिचर्ड छन् । गीत : ब्रिजेश श्रेष्ठ र बिराज गौतमद्वारा संगीतवद्ध रिमेक भर्सनमा राजेश पायल राई र अनु ढकालले ब्रिजेशलाई स्वरमा साथ दिएका छन् । गीतमा अनमोल केसी, आँचल शर्मा, […]