काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति फेरि एक पटक सारिएको छ। देशको वर्तमान अवस्था तथा दर्शकको सहजतालाई ध्यानमा राख्दै प्रदर्शनको तालिका हेरफेर गरिएको निर्माताले बताएका छन्। यसअघि, यो चलचित्र असोज २४ गते बाट प्रदर्शनमा आउने घोषणा गरिएको थियो। अब भने ‘अभिमन्यु : च्याप्टर १’ कार्तिक २१ गते (नोभेम्बर ७) बाट […]
‘अभिमन्यु’को प्रदर्शन मिति फेरी सर्यो


