द सिनेमा टाइम्स, काठमाडौं ।फूलपातीको दिनबाट रिलिजमा आएको सिनेमा ‘माइतीघर’को व्यापार मोफसल बाहिर आज आक्रामक देखिएको छ । आज रिलिजको सातौं दिनसम्म आइपुग्दा सिनेमाको व्यापार मोफसलमा थुप्रै शहरमा।आक्रामक देखिएको वितरण कम्पनीले जनाएको छ । यो सिनेमाको आज पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल, सुर्खेतमा व्यापार राम्रो देखिएको छ । चितवनदेखि पश्चिमका अधिकांश स्टेशनमा फिल्मको व्यापार […]
‘माइतीघर’ कुन कुन स्टेशनमा आक्रमक छ ?


