फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को चौथो पटक प्रदर्शन मिति सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गरेर निर्माण टिमले फिल्म प्रदर्शनको मिति हेरफेर गरेको हो । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो फिल्म अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ । फिल्मका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक […]
चौथो पटक सर्यो ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिती


