’सोल्टिनी’को शीर्षक गीत ’दाजुको साली’ सार्वजनिक

Ramailo ChaRamailo ChaSourceOct 5, 20251 min read
’सोल्टिनी’को शीर्षक गीत ’दाजुको साली’ सार्वजनिक
’सोल्टिनी’को शीर्षक गीत ’दाजुको साली’ सार्वजनिक गरिएको छ । गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ । स्वर गीतलाई गायक एस.डी. योगीको छ । फिल्म भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदैछ । अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ […]