हरिवंश आचार्यको ’हरिबहादुरको जुत्ता’ लाई उच्च शो

Ramailo ChaRamailo ChaSourceOct 5, 20251 min read
हरिवंश आचार्यको ’हरिबहादुरको जुत्ता’ लाई उच्च शो
हरिवंश आचार्य स्टारर फिल्म ’हरिबहादुरको जुत्ता’ लाई दर्शकको राम्रो साथ मिलेको छ । फिल्मलाई दर्शक प्रतिक्रिया समेत बलियो छ । फूलपाती देखि नै फिल्मको अधिकांश शो हाउसफुल भैरहेका छन्। हरिबहादुरको जुत्ता सँगै बलिदान र माइतीघर पनि एकसाथ प्रदर्शनमा आएका थिए, जस्मा हरिबहादुरलाई कम शो संख्या थियो । बलिदान र माइतीघरले क्रमशः २४४ र १४४ शो […]