काठमाडौं – बडादसैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ले पहिलो हप्तामा दर्शकबाट व्यापक साथ पाएको छ। सोमवार दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो चलचित्र आइतबार (पहिलो साताको अन्तिम दिन) पनि देशभर करिब १ सय २० शोका साथ प्रदर्शनमा रहेको छ। वितरकहरूका अनुसार चलचित्रले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी नेपालका हलहरूसम्म पनि […]
देशव्यापी रूपमा कस्तो चलिरहेको छ ‘बलिदान’ ?


