बुटवलको दुई समुहले जित्यो ‘माइतीघर’को पाँच लाख पुरस्कार

Ramailo ChaRamailo ChaSourceOct 5, 20251 min read
बुटवलको दुई समुहले जित्यो ‘माइतीघर’को पाँच लाख पुरस्कार
प्रदर्शनरत फिल्म माइतीघरको ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको भिडियो प्रतियोगीताका विजेताको नाम घोषणा गरिएको छ । बुटवलका सुरज सिंजाली मगर र वुटवलकै कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरुको समुहले भिडियो प्रतियोगीता जितेका छन्। दुई जना विजेताले समान अंक ल्याएका कारण दुवै जनालाई विजेता घोषणा गरिएको निर्माण पक्षले बताएको छ । […]