काठमाडौं- कलाकार दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला अमेरिका टुरमा छन् । ‘छक्कापञ्जा कमेडी टुर’ लिएर केही दिन अघि अमेरिका पुगेका उनीहरुले शनिबार टेक्सासमा आयोजित एक कार्यक्रमका बिच ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’ टेक्सासको उद्घाटन गरेका छन्।
उद्घाटनमा उनीहरुलाई कलाकार महादेव त्रिपाठीले साथ दिएका थिए । उद्घाटनापछि कलाकार दिपक दिपाले आफ्नो हेयर कटिङ तथा कलरिङ समेत गरेका थिए । सैलूनलाई सुरेन्द्र ठाकुरले संचालनमा ल्याएका हुन् ।
उद्घाटनपछि कलाकार गिरी हेयर मानिसको ब्यक्तित्वसँग जोडीने भएकोले सबैले यसमा ध्यान दिनुपर्ने बताएका छन्। नेपाली सैलून ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’ ले ...
अमेरिकामा दिपक दीपाले गरे ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’ को उद्घाटन


