टिकट काटेर हल पुग्न नसक्ने दर्शकहरूको पूरै पैसा फिर्ता गर्ने क्यूएफएक्स सिनेमाजको निर्णय

Himal KhabarHimal KhabarSourceOct 5, 20251 min read
टिकट काटेर हल पुग्न नसक्ने दर्शकहरूको पूरै पैसा फिर्ता गर्ने क्यूएफएक्स सिनेमाजको निर्णय
काठमाडौँ– मल्टिप्लेक्स हल क्यूएफएक्स सिनेमाजले टिकट काटेर हलसम्म पुग्न नसक्ने दर्शकहरूको पूरा पैसा फिर्ता गर्ने भएको छ। क्यूएफएक्सले सूचना जारी गरी असोज आइतबारका लागि अग्रिम बुक गरेर हलसम्म जान असमर्थ दर्शकहरूको टिकटको पूरा पैसा फिर्ता गरिने निर्णय गरेको जनाएको हो। दर्शकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर यस्तो निर्णय गरेको सूचनामा भनिएको छ। ‘हामी आशा गर्छौं तपाईं […]