‘अभिमन्यु : च्याप्टर १’को ‘मरौँ ज्यानले…’ रिलिज

Ranga KhabarRanga KhabarSourceOct 4, 20251 min read
‘अभिमन्यु : च्याप्टर १’को ‘मरौँ ज्यानले…’ रिलिज
रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले…’ बोलको गीत निर्माणपक्षले विजया दशमीका दिन सार्वजनिक गरेको हो । गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ । प्रेममा लीन भएको प्रेम जोडीको प्रेम, गीतमा समेटिएको छ । प्रेममा परेको जोडी प्रेमबिना बाँच्न […]