दर्शकको प्रतिक्रिया बुझ्न हलहलमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ कलाकार

The Cinema TimesThe Cinema TimesSourceOct 4, 20251 min read
दर्शकको प्रतिक्रिया बुझ्न हलहलमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ कलाकार
काठमाडौं । असोज १३ गतेबाट तीनवटा सिनेमा प्रदर्शनमा एकसाथ प्रदर्शनमा आए । दसैँलाई लक्षित गर्दै ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकै दिन फूलपातीका प्रदर्शन भए । एकै दिन तीनवटा सिनेमा प्रदर्शनमा आउँदा दर्शकका लागि भने च्वाइस भयो । एक्सन ड्रामा ‘बलिदान’, सोसल ड्रामा ‘माइतीघर’ र सोसल ड्रामा कमेडी ‘हरिबहादुरको जुत्ता’ एकसाथ रिलिज हुँदा दर्शकलाई रोजीछाडी […]