काठमाडौं – यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र’अभिमन्यु : च्याप्टर १’ले विजया दशमीको पावन अवसर पारेर नयाँ गीत सार्वजनिक गरेको छ। निर्माण पक्षले रिलिज गरेको ‘मरौँ ज्यानले…’ बोलको यो गीत प्रेमिल जोडीको गहिरो भावनालाई समेटेर तयार पारिएको छ। गीतमा सुरेश बादलको मार्मिक शब्द र सुशान्त गौतमको सङ्गीत तथा स्वर रहेको छ। गीतको […]
‘अभिमन्यु : च्याप्टर १’ को गीत ‘मरौँ ज्यानले…’ सार्वजनिक, प्रेम र विरहको मर्मस्पर्शी प्रस्तुति


