मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुको कुरा नसुनी आफ्नो कामलाई निरन्तरता दिने प्रयास गर्नुहोस्। स्वास्थ्यमा सुधार आउनेछ। विवादास्पद मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कारोबार विस्तारलाई लिएर योजनाहरु बन्नेछन्। सामाजिक गतिविधिमा धन खर्च […]
The post आज १८ आश्विन २०८२ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


