फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘उपहार’को तेस्रो गीत सार्वजनिक भएको छ । ‘हारेको छैन’ बोलको गीतमा रविन भुषालको स्वर, प्रमोद ढुंगानाको शब्द र अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक यो गीतले चलचित्रको भाव बोलेको छ । चलचित्रका पात्रहरुको मनोभाव, उनीहरुको जीवनमा घटिरहेको घटनाहरुलाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा […]
‘उपहार’को शिर्ष गीतमा रेखा, पूजा र बेनिशाको छल्कियो पीडा


