चाडपर्व दसैँ र तिहारमा लामो बिदा हुने भएकाले समय कसरी बिताउने भनेर सोचिरहनुभएको छ। छ भने तपाईँका लागि मनोरञ्जनका साथै केही सिक्नका लागि युट्युबमा आएका नेपाली फिल्महरू हेर्न सक्नुहुनेछ। त्यसो त युट्युबमा फिल्म हेर्न पैसा लाग्दैन। त्यसकारण धेरैले हेर्नेछन् भन्ने अनुमान गरिन्छ, तर पनि सबै फिल्म सबै वर्ग समूहका मानिसको रुचिको विषय बन्दैन। दसैँ बिदा […]
युट्युबमा सर्वाधिक रुचाइएका पाँच नेपाली फिल्म


