‘परान’को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ कस्तो छ ?

Ranga KhabarRanga KhabarSourceOct 1, 20251 min read
‘परान’को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ कस्तो छ ?
रंगखबर, काठमाडौँ: नेपाली फिल्म ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फिल्मको रमाइलो खालको नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो । दसैंको अवसर पारेर सार्वजनिक यो गीत विवाहको परिवेशमा आधारित छ ।  भिडियोमा फिल्मका शीर्ष अधिकांशजसो कलाकारहरूलाई एउटै फ्रेममा देख्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, […]