स्त्रीको छायांकन पुरा

Chitra LaharChitra LaharSourceOct 1, 20251 min read
स्त्रीको छायांकन पुरा

काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भई रहेको फिल्म ‘स्त्री’ को छायांकन सकिएको छ। काठमाडौँ आसपासमा छायांकन गरिएको फिल्मको एउटा गीत बाँकी राख्दै अन्य सम्पूर्ण दृश्यहरुको छायांकन सकिएको निर्देशक शाहीले बताए। मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई निर्माता रहेको यस फिल्ममा निर्देशक शाहीकै कथा रहेको छ। पटकथामा निर्देशक जीवन शाहीलाई किशन अर्यालले सघाएका छन्। […]

The post स्त्रीको छायांकन पुरा appeared first on CHITRALAHAR.COM.