ब्रमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक

Ranga KhabarRanga KhabarSourceFeb 1, 20241 min read
ब्रमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक
रंगखबर, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाको ड्रिम प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले साउथका चर्चित कलाकार ब्रमानन्दमको जन्मदिनमा उनलाई फिचर गर्दै फिल्मको फस्टलुक रिलिज गरेको हो। फिल्मको फस्टलुकसँगै निर्माण टिमले रिलिज डेटपनि लक् गर्दै फिल्मलाई आगामी दशैँलाई लक्षित गर्दै असोज ११ गतेबाट प्रदर्शन गर्ने घोषणा गरेको छ। सार्वजनिक पोस्टर दुई भाषामा तयार पार्दै सार्वजनिक गरिएको […]