काठमाडौं – बडादसैँको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले रिलिजसँगै दर्शकको व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ। प्रदर्शनको पहिलो दिनमै हलहरू खचाखच भरिएका थिए भने दोस्रो दिन पनि त्यस्तै दर्शक चापसहित प्रदर्शन निरन्तर रहेको छ। काठमाडौंदेखि बाहिरी जिल्लासम्म हलभित्रको माहौल दर्शकको हुटिङ, ताली र उत्साहले ‘मास इन्टरटेनिङ’ अनुभव दिलाएको […]
दर्शकको उत्साहले भरियो ‘बलिदान’, ‘मास इन्टरटेनिङ’को नयाँ स्तरमा नेपाली चलचित्र


