काठमाडौं– नयाँ नेपाली फिल्म ‘मैझारो’ मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक भएको छ । निर्माण पक्षले बडादशैँको फूलपातीको अवसर पारेर फिल्मको उक्त गीत ओएसआरको युटुब च्यानलबाट रिलिज गरेको हो ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धीरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ । जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन् । प्रेमिल शैलीको यो गीतमा फिल्मको कथा अनुसार नै मिलाइएको निर्माण पक्षको भनाई छ । यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन् ।
हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को डेब्यु निर्देशकीय ...
फूलपातीमा ‘मैझारो’ को ‘तिमीलाई के थाहा सानु’, प्रेमिल देखिए मिरुना र धीरज (भिडियो)


