रिलिजपुर्व ‘बलिदान’मा समिर भट्टको ‘बाङ्गा बाङ्गा’ डान्स

Ramailo ChaRamailo ChaSourceSep 28, 20251 min read
रिलिजपुर्व ‘बलिदान’मा समिर भट्टको ‘बाङ्गा बाङ्गा’ डान्स
सोमबार फूलपाती देखि प्रदर्शनमा आउने बहु प्रतीक्षित फिल्म ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ। भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर […]